आइतवार, श्रावण २४ गते २०८३

बिरालो हराएपछि मनिषा कोइराला चिन्तामा

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको बिरालो हराएको छ ।मनिषाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन्। 

उनले बिरालो तीन दिनअघि हराएको बताएकी छन्। मनिषाले बिरालो सम्भवत: साथी खोज्न गएको हुन सक्ने अनुमान गर्दै छिट्टै घर फर्किने विश्वास लिएकी छन्। मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार