शुक्रवार, आश्विन ३० गते २०८३

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन पाइने छैन

सोमवार , आश्विन १५, २०८०

काठमाडौं । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आज काठमाडौंका केही स्थानमा सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने जनाएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार