आइतवार, श्रावण २४ गते २०८३

सञ्चारकर्मी  पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैँ गीत (भिडियो सहित)

आइतवार , आश्विन २१, २०८०

काठमाडौँ। दशैँ तथा तिहार नजिकिए सँगै नेपाली गीत सङ्गीतको बजारमा एक पछि अर्को दशैँ तिहार गीत बजारमा आउने क्रम बढेको छ । गायक तिलक बस्नेतको नयाँ दशैँ गीत बडा दशैँको शुभकामना सार्वजनिक भएको छ ।

बस्नेतको आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैँको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् । तिलक बस्नेत युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायिका उषा गजुरेलको स्वर रहेको छ ।

म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत चापागाईँको रहेको छ । गीतमा सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको अभिनय रहेको छ । 

हेर्नुस् भिडियो :

प्रतिक्रिया
सम्बन्धित समाचार