आइतवार, श्रावण २४ गते २०८३

भोट गरेर मिस तामाङ विजेता बनाउन पेमा डोल्माको आग्रह

आइतवार , माघ २८, २०८०

काठमाडौं । मिस इन्टरनेशनलको १६ औँ संस्करणको मिस तामाङ २०२४ को दाबेदार प्रतियोगी पेमा डोल्मा तामाङले आफूलाई भोटिङ गर्न सबैसँग आग्रह गरेकी छिन।

फागुन १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने ग्राण्ड फिनाले मिस तामाङ २०२४ को प्रतिष्पर्धा गरिरहेकी रसुवा जिल्लाको उतरी दुर्गम भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका वडा न ३ गत्लाङकी २२ बर्सिया पेमा डोल्मा तामाङले भोट अपिल गर्दै आफनो मिहिनेत सफल बनाउनको लागि भोट गर्न हुन समस्त नेपाली दाजुभाई, दिदी बहिनी, आमाबुबा शुभचिन्तक सबैलाई आग्रह गरेकी छिन।

प्रतिक्रिया
सम्बन्धित समाचार