आइतवार, श्रावण २४ गते २०८३

इन्डो नेपाल अन्तर्राष्ट्रिय अवार्ड 2024 भारतको कोलकातामा भब्यताका साथ सम्पन्न

बिहिवार , भाद्र २०, २०८१

काठमाडौँ । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिकिम तथा नेपालबाट छनोट भयका उत्कृष्ट ब्याक्तीत्वोहरुलाइ अवार्ड दिनुका साथै सामजिक छेत्रमा योगदान दिने महानुभाब हरुलाइ सम्मान गरियो ।

उक्त कार्यक्रममा प्रमुख आतिथि कोलकाताका लगि नेपाली नायबमहाबारिज्य दुत जनक राज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ आभिनेत्री बिपना थापा, साथै कोलकाताका विभिन्न नेपालि संघ सस्थाका ब्यक्तित्व रहेको तिज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वस्थ्य, शिक्षा, सहित्य, चलचित्र, संगीत ,नृत्य, सामाजिलगायतका बिधाहरुलाइ समेटियको थियो । अवार्ड ग्रहण गर्नेहरुमा, बिनायक अस्पतालका अध्यक्ष के.पि लमिछाने, ओखति नेपालका अध्यक्ष शोवाकान्त बश्यल, एचिभर्स ग्रुपका अध्यक्ष प्रदिप भुसाल, टेक्सास इन्टरनेसनल कलेज फाइनान्स डाइरेक्टर कृष्ण प्रसाद दङ्गाल, गिनिज पब्लिक स्कुल फाइनान्स डाइरेक्टर गोभिन्द प्रसद शर्मा, समाज सेवि अब्दुल खालिक, बिनोद सिलवाल, अमर राज उप्रेति, पसुपति लामिछाने, अरुण पाण्डे, देविका मुक्तान ( भू पू मेनेजमेंट डारेक्टर दुरदर्शन टि भी चैनल इन्डिया) इन्द्र कमल जेरू (रिपोर्टर गोलोबल गोरखा टायम टि भी चैनल) स्मिता बक्सी (भू पू एमेले कोलकाता ) बिनोद होमागाई (युवा समाजसेवी) राधा भन्डारि (साहित्यकार), बिनु लिम्बु फागो (सौर्न्दर्य बिद) बेद बहादुर बुढाथोकी (रोशन) नृत्य, निर्देशनक तथा मोडेल, प्रतिज्ञा भण्डारी  (कलाकार), सारिका घिमिरे (आधुनिक गयिका), टोक कुमारि मगर (सरित थापा मगर लोक गयिका), दिलिप थापा नृत्य (निर्देशनक) थिए ।

e1c945db-fa2c-43f3-8dd5-03e1d70e6f9b.jfif

उक्त कार्यक्रममा समाजसेविहरु केशब अधिकारि छेत्री, खिम राज बराल, बद्री बिक्रम थापा, बाबुराम दहाल, सहित्यकार तथा संगीतकार जिभन शर्मा ,सहित्यकार तथा संगीतकार अज्निस बिश्व राइ सम्मानित हुनु भयको थियो। गिता आधिकारिले सम्योजन गरेको यस कार्यक्रममा नारायण रिजालले उपस्थिति तथा सहयोगि संघ सस्था हरुलाइ धन्नेवात दिदै नेपालि कला र सस्कृति लाइ बिश्व सामु चिनाउन यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो। यस कार्यक्रममा रेनुका रिजाल, रोशन बुढाथोकी । बिनि लिम्बु, प्रतिज्ञा भण्डारी, लगायतको याक नृत्य, सुनुवार तथा राष्ट्रियता झल्काउने नृत्य प्रस्तुति गरिनुको साथै सारिका घिमिरे, सन्तोशि सिंह र सरित थापा मगरको गायनले स्टेज ततायको थियो।

82ce4611-ef72-4768-a2e3-f9d011104d1c.jfif

प्रतिक्रिया
सम्बन्धित समाचार