मंगलवार, आश्विन २० गते २०८३

आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य नियुक्त

शुक्रवार , मंसिर ७, २०८१

काटमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा। सुरेश आचार्य नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार