मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्रीको भ्रमण तयारी गर्न परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाँदै

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्री डा. आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । 

परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गतेदेखि १५ सम्म चीन भ्रमणमा जान लागेकी हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार