बुधवार, आश्विन २८ गते २०८३

जाजरकोटमा बिहानै भूकम्पको धक्का

बिहिवार , पौष ११, २०८१

काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका(१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार