बुधवार, आश्विन १४ गते २०८३

यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

बिहिवार , पौष १८, २०८१

काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । 

कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । 

उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

11_n16yjPOlqN (1).webp

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार