बुधवार, आश्विन १४ गते २०८३

३० उपसचिवको सरुवा

सोमवार , पौष २२, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

सरुवा हुनेमा पहिलो नम्बरमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव हरिप्रसाद अर्याल रहेका छन् । अन्तिम ३०औं नम्बरमा आदिवासी जनजाति आयोगमा कार्यरत उपसचिव टेकप्रसाद पुलामी रहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार