बुधवार, आश्विन १४ गते २०८३

शीतलहरले सडक हिलाम्मे हुँदा दाउन्नेमा फेरि यातायात अवरुद्ध

बिहिवार , पौष २५, २०८१

काठमाडौँ । नवलपरासीको दाउन्नेमा पुनः सवारी साधन अवरुद्ध भएका छन्। 

शीतलहरले हिलाम्मे भएको सडकमा सवारी साधनहरु फस्दा यातायात अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्नेमा गत बर्खामा सडक भासिएपछि यात्रुले लामो सयमदेखि सास्ती खेप्दै आएका छन्। त्यसमाथि खराब मौसमको कारण पछिल्लो समय त्यहाँ थप समस्या देखिएको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार