मंगलवार, आश्विन १३ गते २०८३

भारत–पाकिस्तान तनाव रोक्न काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । भारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

bharat (1).jpg

मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

bharat (4).jpg

‘शान्तिको कुनै विकल्प हुँदैन, स्टप वार, पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

bharat.jpg

bharat (3).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार