शुक्रवार , श्रावण २९, २०७८
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका हुन् ।
मोद्रिक नीतिको पुर्णपाठ यस्तो छ ।