आइतवार, श्रावण २४ गते २०८३

विश्व शान्तिको कामना गर्दै राष्ट्रपति पौडेलले उडाए परेवा

सोमवार , बैशाख २९, २०८२

काठमाडौँ । २५६९औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको बौद्धनाथ स्तूपाको भ्रमण गरेका छन्। त्यस अवसरमा राष्ट्रपति पौडेलले बौद्ध स्तूपा पुगेर पूजा अर्चना गरे ।

राष्ट्रपति पौडेल विश्व शान्तिको सन्देश प्रवाह गर्न शान्तिको प्रतीक मानिे सेतो परेवा परेवा उडाएर विशेष अनुष्ठानमा सहभागि भए ।बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार