सोमवार, श्रावण २५ गते २०८३

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क

मंगलवार , आषाढ ३, २०८२

काठमाडौँ । इजरायल र इरानबीच जारी द्वन्द्वलाई ध्यानमा राख्दै भारत सरकार सतर्क भएको छ। यस लडाइँमा फसेका भारतीय नागरिकका लागि भारत सरकारले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) स्थापना गरेको छ।

साथै सरकारले हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ। भारतको विदेश मन्त्रालयअन्तर्गत स्थापित नियन्त्रण कक्षले २४ घण्टा काम गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार