बिहिवार, आश्विन १५ गते २०८३

चुनावी यात्रामा रहेका बालेन शाह दोलखाको चरिकोट पुगे

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी यात्राका क्रममा दोलखाको चरिकोट पुगेका छन् ।

पूर्व तराईको यात्रापछि शाह शुक्रबार चरिकोट पुगेका हुन् । उनले रास्वपाका उम्मेदवारसँग चुनावी तयारी र रणनीतिबारे छलफल गरेका छन् । शाह चरिकोट पुग्दा रास्वपा नेता तथा कार्यकर्ता र समर्थकको घुइँचो लागेको थियो ।

उनी केही दिनदेखि पूर्व नेपालको चुनावी यात्रामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार