बिहिवार, आश्विन १५ गते २०८३

सर्वोच्चले रेशमको पक्षमा दिएन अन्तरिम आदेश, के उम्मेदवार हुन पाउछन् ?

आइतवार , माघ २५, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो । कैलाली-१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार