बुधवार, आश्विन १४ गते २०८३

देउवा हङकङ्गमा घुमघाममा मस्त

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग पुगेका छन् । उपचारको नाममा प्रतिनिधि सभा सदस्य निर्वाचन्, २०८२ को पूर्व सन्ध्यामा देउवा सिङ्गापुर गएका थिए । 

देउवाको सचिवालयले शनिबार जारी गरेको सुचनामा सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारीक कार्यक्रममा सहभागि हुन हङकङ गएको जनाइएको छ । 

हङकङ्ममा थप स्वास्थ्य उपचार र पारिवारीक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । देउवा पत्नी डा. आरजु देउवासहित सिङ्गापुर गएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार