आइतवार, श्रावण २४ गते २०८३

यस्तो छ आजका लागि तरकारीको थोक मूल्य

आइतवार , चैत्र २२, २०८२


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो  ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो  ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो  ३६, आलु रातो प्रतिकिलो  २१ र आलु रातो (भारतीय)  प्रतिकिलो  २३ र प्याज सुकेको (भारतीय)  प्रतिकिलो  ३७  रुपैयाँ रहेको छ । 

यसैगरी, गाजर (लोकल)  प्रतिकिलो  ३५, गाजर (तराई) प्रतिकिलो  ३०, बन्दा (लोकल) प्रतिकिलो  ३५,  काउली स्थानीय प्रतिकिलो  ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो  ८०, काउली स्थानीय (तराई) प्रतिकिलो  ५०, सेतो मूला (लोकलं) प्रतिकिलो  २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो  ३०, भन्टा लाम्चो प्रतिकिलो  ६० र भन्टा डल्लो प्रतिकिलो  ८० कायम भएको छ । 

त्यसैगरी, बोडी प्रतिकिलो  १२०, मटरकोसा प्रतिकिलो  ८०, घिउ सिमी  प्रतिकिलो  ८०, घिउ सिमी हाइब्रिड प्रतिकिलो  ७०, घिउ सिमी राजमा प्रतिकिलो  १२०, टाटे सिमी प्रतिकिलो  १००, तिते करेला प्रतिकिलो  १६०, लौका प्रतिकिलो ७०, परवर (तराई) प्रतिकिलो  १००, चिचिन्डो प्रतिकिलो  १२०, घिरौँला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो  ६०, हरियो फर्सी  प्रतिकिलो  ४०, हरियो फर्सी  प्रतिकिलो  ४०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो  ६०, पालुङ्गो प्रतिकेजी ७०, चमसुर प्रतिकिलो  ८०, तोरीसाग प्रतिकिलो  ५०, मेथी प्रतिकिलो  ८०, हरियो प्याज प्रतिकिलो ९०, बकुला प्रतिकिलो  ४५, तरुल प्रतिकिलो  ७५, च्याउ  प्रतिकिलो  १६०, च्याउ  प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी  ३०० र सिताके च्याउ प्रतिकेजी  १,००० निर्धारण गरिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार