शुक्रवार, आश्विन १६ गते २०८३

विदेशी मुद्राको विनिमयदर–आज कति छ डलरको भाउ ?

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ ।

यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र विक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०४ पैसा र विक्रीदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र विक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७२ पैसा र विक्रीदर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

आज साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहँदा यता कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ७० पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा पुगेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.09 119.69

EUR (European Euro)

1 140.86 141.57

GBP (UK Pound Sterling)

1 164.47 165.30

CHF (Swiss Franc)

1 129.04 129.69

AUD (Australian Dollar)

1 89.50 89.95

CAD (Canadian Dollar)

1 95.72 96.21

SGD (Singapore Dollar)

1 88.39 88.83

JPY (Japanese Yen)

10 10.75 10.81

CNY (Chinese Yuan)

1 18.42 18.52

SAR (Saudi Arabian Riyal)

1 31.75 31.91

QAR (Qatari Riyal)

1 32.70 32.87

THB (Thai Baht)

1 3.69 3.71

AED (UAE Dirham)

1 32.42 32.59

MYR (Malaysian Ringgit)

1 28.61 28.76

KRW (South Korean Won)

100 10.47 10.53

SEK (Swedish Kroner)

1 13.85 13.92

DKK (Danish Kroner)

1 18.94 19.04

HKD (Hong Kong Dollar)

1 15.33 15.41

KWD (Kuwaity Dinar)

1 395.62 397.61

BHD (Bahrain Dinar)

1 315.90 317.49

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार