बिहिवार, आश्विन १५ गते २०८३

नयाँ सवारीचालक अनुमति पत्रका लागी अनलाइन आवेदन खुल्ला

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। नयाँ सवारीचालक अनुमति पत्रका लागी अनलाइन आवेदन खुल्ला भएको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीको आवश्यक्तालाई ध्यान दिदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको हो।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने छन्।विभागका प्रवक्ता लोकनाथ भुसालले आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

https://onlineedlreg.dotm.gov.np/Nepal_DLReg/dlNewRegHomeमा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन पाइनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार