शुक्रवार, कार्तिक ७ गते २०८३

सर्लाहीमा कांग्रेस वडा अधिवेशनमै गोली चल्यो

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ। सर्लाहीको बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए। घटनाबारे वृस्तित विवरण भने आइसकेको छैन।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार