शुक्रवार, आश्विन १६ गते २०८३

नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् ।

बैंकको असार २९ गतेको सञ्चालन समितिको बैठकले रेग्मीलाई सचिव पदमा नियुक्त गरेको हो । 

रेग्मी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । सचिवमा नियुक्त भएसँगै रेग्मीले दुबै जिम्मेवारी पुरा गर्नेछन् 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार