शुक्रवार, आश्विन ३० गते २०८३

आज मधेस प्रदेशमा सार्बजनिक बिदा

बिहिवार , आश्विन ११, २०८०

जनकपुर । आज मधेस प्रदेशमा सार्बजनिक बिदा दिईएको छ । 

मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा र्दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार