मंगलवार, आश्विन २० गते २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । यसअघि सोमबार बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको थियो ।

आज अपराहन्न ४ बजे बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक र पार्टीको विधानलगायतमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार