मंगलवार, आश्विन २० गते २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेण्डा ?

बिहिवार , मंसिर ६, २०८१

काठमाठौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको भछ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार