शुक्रवार, आश्विन १६ गते २०८३

सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्कासन स्थगित

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन हाललाई स्थगित भएको छ । कम्पनीले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो । 

यस अघि इलाममा कोभिड संक्रमणलाई रोक्न साउन १८ गनेसम्म जारी भएको निशेधाज्ञा साउन २५ गतेसम्म लागू गरिएकाले आईपीओ निष्कासन प्रकृया हाललाई स्थगित गरिएको हो । परिस्थिति सहज भएपछि पुन: अर्को सुचना प्रकाशित गरी सार्वजनि निष्कासन तथा विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार