बिहिवार, आश्विन १५ गते २०८३

चोभारको कबाडी संकलन केन्द्रमा आगलागी

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । काठमाडौंको चोभारमा रहेको एउटा कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । कीर्तिपुर नगरपालिका-६ मा रहेको एउटा कबाडी गोदाममा आगलागी भएको छ ।

आज बिहान चोभारस्थित कबाडी गोदाममा आगलागी भएको कीर्तिपुर प्रहरीले जनाएको छ। अहिले आगलागी नियन्त्रणको प्रयास भैरहेको प्रहरीको भनाइ छ ।  घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार