आइतवार, श्रावण २४ गते २०८३

कल्पना पराजुलीको ‘यो मन बैरागी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

बुधवार , पौष २४, २०८१

काठमाडौँ । गायिका कल्पना पराजुलीको स्वर रहेको ‘यो मन बैरागी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘अशिम कुमार कटुवाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कल्पना पराजुलीको स्वर रहेको छ । त्यस्तै गीतमा रमेश श्रेष्ठको शब्द र संगित संयोजन बिष्णु तामाङकाले गरेका हुन् ।भिडियोमा सुमित्रा खनाल र भुबन खड्का लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।

भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । केही दिनअगाडि रिलिज भएको उक्त गीत छोटो समयमा नै राम्रो प्रतिक्रिया मिलिरेहेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार