बुधवार, आश्विन १४ गते २०८३

भारत–पाकिस्तान युद्धबारे सरकारले भन्यो– नेपाल आतंकवादविरुद्धको लडाइँका पक्षमा

बिहिवार , बैशाख २५, २०८२

काठमाडौँ । सरकारले आतंकवादविरुद्धको लडाइँमा नेपालले सधै साथ दिने बताएको छ। 

बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।

छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने समेत सरकारले प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार