बुधवार, आश्विन १४ गते २०८३

आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार