आइतवार, आश्विन १८ गते २०८३

यी हुन् पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने निर्णयमा असहमति जनाउने तीन नेता

बुधवार , श्रावण ७, २०८२

काठमाडौँ । एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय गरेको छ । साथै एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने पनि निष्कर्ष निकालेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई  एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार