आइतवार, आश्विन १८ गते २०८३

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयकाअनुसार यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमामा बस्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार