आइतवार, आश्विन १८ गते २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

बैठक शुक्रबार ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन्। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन्।

अन्य नेताहरू सरकारको कार्यशैलीप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम देखिएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार