शनिवार, आश्विन १७ गते २०८३

मोदीले दिए ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो

आइतवार , भाद्र १, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

मोदीका तर्फबाट भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री ओलीले  निमन्त्रणाका लागि धन्यवाद दिएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार