शनिवार, आश्विन १७ गते २०८३

सांसद बलायर भन्छन्– भूमि विधेयकबारे हामीले धेरै छलफल गर्‍यौं अब धेरै नरोकौं

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अब धेरै रोक्न नहुने बताएका छन् ।

उनले भने, ‘अव्यवस्थित बसोबासलाई फैलिएर नजाउन भन्नका लागि विधेयक आएको छ । हामीले धेरै छलफल गर्‍यौं । अब धेरै नलमब्याऔं, नरोकौं ।’ अहिले समितिमा छलफल जारी छ । विधेयकबारे सांसदहरुले आफ्नो धारण राखिरहेका छन् ।

समितिमा धारणा राख्दै रास्वपाका सांसद अशोक चौधरीले विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार