शनिवार, आश्विन १७ गते २०८३

कांग्रेस पदाधिकारी बैठक बस्दै

सोमवार , भाद्र ९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार