शनिवार, आश्विन १७ गते २०८३

चीनमा ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

आइतवार , भाद्र १५, २०८२

 काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।

उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।

‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार