शनिवार, आश्विन १७ गते २०८३

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

आइतवार , भाद्र १५, २०८२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार