शनिवार, आश्विन १७ गते २०८३

आईजीपी थापालाई गृहमन्त्री लेखकले बिदाइ गरे

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । अवकाश पाएका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन्  ।

बुधबार गृह मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममार्फत गृहमन्त्री लेखकले थापालाई  बिदाइ गरेका हुन् ।

अवकाश पाएका थापा बिदाइ भएसँगै नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले भने बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार