मंगलवार, आश्विन १३ गते २०८३

जेनजीको प्रदर्शन : केएमसी अस्पतालमा थप एक जनाको मृत्यु

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ ।

यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो ।

त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार