मंगलवार, आश्विन १३ गते २०८३

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । यो सहित उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ । त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार