मंगलवार, आश्विन १३ गते २०८३

कर्फ्युको अवज्ञा गर्दै जेन जी पुस्ता बानेश्वरमा भेला हुँदै

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । स्थानीय प्रशासनले काठमाण्डुभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेपनि त्यसको अवज्ञा गर्दै जेन जी पुस्ता नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा स्वस्फूर्त भेला हुन थालेका छन् ।

उनीहरू विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै भेला भएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।

जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार