शनिवार, आश्विन १७ गते २०८३

प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा नजाने

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको प्रतिपक्ष दलका नेताहरुको बैठकमा रास्वपा नजाने भएको छ ।

सो पार्टीका सहप्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार रास्वपाको प्राथमिकता बैठकभन्दा पनि आन्तरिक छलफलमा जुट्नु र पीडितहरुसँग उभिनु रहेको छ । त्यसैले विपक्षी पार्टीहरुको बैठकमा सहभागी नहुने उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार