शनिवार, आश्विन १७ गते २०८३

प्रधान सेनापतिले केहीबेरमा सम्बोधन गर्दै

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

 उनले सम्बोधन गर्दै तयारी छ । सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार