मंगलवार, आश्विन १३ गते २०८३

जेनजी आन्दोलनको फाइदा उठाई लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार