मंगलवार, आश्विन १३ गते २०८३

डिल्लीबजार कारागारबाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा

बुधवार , भाद्र २५, २०८२

काठमाडौँ । डिल्लीबजारस्थित कारागारबाट निस्किएका कैदीबन्दीलाई नेपाली सेनाले घेरा हालेको छ।  बिहानभरि रिहा हुन माग गर्दै हुलदंगा गरेपछि उनीहरु कारागारबाहिर निस्किएका थिए। 

तर सेनाले उनीहरुलाई गेटैमा रोकेको हो। मंगलबार रास्वपा सभापति रवि लामिछानेसहित नख्खु कारागारबाट कैदी छुटेपछि अन्यत्र कारागारमा रहेका कैदीहरुले समेत रिहाइको माग गरिरहेका हुन्। विभिन्न जिल्लामा थुनामा रहेका धेरैजसो कैदी भागेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार