शनिवार, आश्विन १७ गते २०८३

राष्ट्रपति पौडेलको अपिल : शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुस्

बिहिवार , भाद्र २६, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निदानको खोजी भइरहेको बताएका छन्।

पौडेलले बिहीबार एक अपिलपत्र जारी गर्दै पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग पक्षलाई सहयोग गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार