शनिवार, आश्विन १७ गते २०८३

सबिता भण्डारी बनिन् पहिलाे महिला महान्यायाधिवक्ता

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् ।

आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पाैडेलले महान्यायाधिवक्तामा नियुक्त गरेकाे राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार काेइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति पाैडेलले भण्डारीलाई प्रधानमन्त्री सुशिला काेइरालाकाे सिफारिसमा नेपालकाे संविधानकाे १५७ धारा काे उपधारा २ बमाेजिम नयुक्त गरेकाे हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार