मंगलवार, आश्विन १३ गते २०८३

यसकारण बस्दै छ एमाले स्थायी समिति बैठक

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ। असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ। बैठक साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको छ। विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार